जर्मनमा तमु ल्होसार मनाईँयो

जर्मन । गुरुङ जातिहरुको महान पर्व तमु ल्होसारको अवसरमा जर्मनीको म्युनिख शहरमा सोमबार तमु ल्होसार साँझ-२०१७ सम्पन्न भएको छ। म्युनिखबासी गुरुङ परिवारले दोश्रो पटक आयोजना गरेको उक्त कार्यक्रममा म्युनिख उव्म वरपर बसोबास गर्ने नेपाली तथा विदेशी पाहुनाहरुको उत्साहजनक उपस्थिती रहेको थियो। राम गुरुङको सभापतित्वमा आयोजना भएको कार्यक्रममा  म्युनिखबासी गुरुङ परिवारका सक्रिय सदस्य खड्ग गुरुङ, तथा ८६ … Continue reading जर्मनमा तमु ल्होसार मनाईँयो